आइपिएल अक्सनमा १५ नेपाली खेलाडी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार अक्सनका लागि १ हजार २१४ खेलाडीले आवेदन दिएका छन् । जसमा नेपालबाट १५ खेलाडीले मेघा अक्सनमा नाम टिपाएका छन् । फेब्रुअरी १२ र १३ मा बेङलोरमा हुने मेगा अक्सनमा ८९६ भारतीय खेलाडीसहित ३१८ विदेशी र ४१ एसोसिएटेड देशका खेलाडी सहभागी छन् ।

नेपाल क्रिकेट संघ क्यानले अक्सनका लागि नाम पठाएका १५ जना खेलाडीको नाम यसप्रकार छन्।​
१ आशिफ शेख
२ पवन शर्राफ
३ सन्दीप जोरा 
४ कुशल भुर्तेल 
५ रोहित पौडेल 
६ सुशन भारी 
७आरिफ शेख 
८ अविनाश बोहोरा 
९ विनोद भण्डारी 
१० शरद भेषावकर 
११ कुशल मल्ल
१२ करण केसी 
१३ सोमपाल कामी 
१४ दीपेन्द्रसिंह ऐरी  
१५ सन्दीप लामिछाने 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×