विश्वकप : अफगानिस्तानले युगाण्डालाई दियो १८४ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ ।

युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

अफगानिस्तानका ओपनरद्वय रहमानुल्लाह गर्बाजले ७६ र इब्राहिम जद्रानले ७० रनको अर्धशतकीय पारी खेले । यस्तै, मोहम्द नाबीले १४ रनमा अविजित रहँखा अन्यले भने दोहोरो अंक जोड्न सकेनन् । युगान्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले २र२ र अलेपेश रमजानीले एक विकेट लिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×