रंजन राईको 'परि' युट्युबमा

काठमाडौँ। रंजन राईको आवाज रहेको गीत 'परि' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा त्यागमुर्तीको शब्द तथा संगीत रहेको छ। त्यागमुर्तीको निर्देशन तथा अभिनय रहेको गीतको भिडियोमा दिव्यानी ओलीको पनि अभिनय रहेको छ। भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। 
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×