अनिता र प्रवीणको म्युजिक भिडीयो सार्वजनिक

काठमाडौँ - गायिका एवं सञ्चारकर्मी अनिता चलाउनेले ‘लैजाऊ लैजाऊ’ नामको म्युजिक भिडियो बजारमा ल्याएका छन्।  उनी र गायक प्रवीण वेडवालको स्वर रहेको उक्त म्युजिक भिडियो गत आइतबार सार्वजनिक गरिएको हो। 

नेभर माइन्ड रेष्ट्रोको लगानीमा निर्माण गरिएको उक्त भिडियोमा अर्जुन पोखरेलको शब्द र सङ्गीत तथा  निर्देशन र कोरियोग्राफी रामजी लामिछानेको रहेको छ। नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी तथा नायक आकाश श्रेष्ठ र नायिका रुबिना थापालगायत थुप्रै चर्चित कलाकारको अभिनय रहेको उक्त भिडियोमा गीतको छायाङ्कन मानकृष्ण महर्जन र सम्पादन बान्दै प्रसादले गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×