ह्रदयेश त्रिपाठीले २८ गते नयाँ पार्टीकाे घाेषणा गर्ने

काठमाडाैं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

नयाँ पार्टीको नाम जनता प्रगतिशील पार्टी राख्ने तय भएको छ ।

मंसिर २८ गते राजधानीमा दलको घोषणा गर्ने कार्यक्रम तय भएको समाचार गोरखापत्रले छापेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×