प्रधानमन्त्री देउवाद्वारा विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन गर्न सचिवहरूलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका सचिवहरूसँग विभिन्न विषयमा छलफल गरेका छन् ।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन्

छलफलमा उहाँले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका हुन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक सचिवहरूसँग छलफल गर्नुभएका देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×