हेर्नुहोस् पल शाह र  केकी अधिकारीको नयाँ म्युजिक भिडियो

काठमाडौँ l अभिनेता पल शाह र अभिनेत्री केकी अधिकारी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l ‘कुरा सिधा छ’ बोलको गीतमा सुजाता के.सी र अलिफ खानको आवाज रहेको छ l त्यसैगरि रमेश परियारको शब्द तथा संगीत रहेको छ l काजिश श्रेष्ठको कोरियोग्राफी एवम् निर्देशनमा तयार भएको गीतको भिडियो सुजाता के.सीको युट्युब च्यानलमा उपलब्ध छl
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×