काठमाडौँ - रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको म्युजिक भिडियो ‘को छ र मेरो भन्ने’ सार्वजनिक भएको छ।
रजनी राईको स्वर रहेको गीतमा भुपेन्द्र महतको शब्द, जीवन प्रधानको संगीत रहेको छ। गीतको भिडियो लक्ष्मी र जीवन आफैले निर्देशन गरेका हुन्।
बुद्ध थापाको छायांकन रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेको छ।