काठमाडौँ - यही नोभेम्बर २० देखि कतारमा सुरु फिफा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टोली घोषणा गरेको छ। स्विट्जरल्याण्डले अनुभवी खेलाडीहरु ग्रान्ट जाका र जेर्दान शिकरीलाई समेट्दै बुधबार २६ सदस्यीय टोली घोषणा गरेको हो।
विश्वकपमा स्विट्जरल्याण्ड समूह ‘जी’ मा रहेको छ। स्विट्जरल्याण्डले नोभेम्बर २४ मा क्यामरुनसँग विश्वकपको पहिलो खेल खेल्नेछ।
स्वीट्जरल्याण्डको टिम
गोलकिपर - ग्रेगोर, कोबेल, फिलिप कोन, यान सोमेर, जोनास ओमलिन
डिफेण्डर - मानुएल अकान्जी, एरे कोमेर्ट, निको एल्भेदी, रिकार्डो रोड्रिगेज, फिबयन सार, सिल्भान विडमर
मिडफिल्डर - माइकल अबिस्केर, एडिमिल्सन पर्नान्डेज, फिबयन फ्रेई, रेमो फ्रुएलर, अर्डोन जाशारी, नोह ओकाफोर, फाबियन रेइडर, जेर्दान शिकरी, डिजिब्रिल सो, रेनाटो स्टेफेन, ग्रान्ट जाका, डेनिस जाकारिया
फरवार्ड - ब्रिल एम्बोलो, क्रिस्टियन फासानाच्ट, हरिस सेफेरोभिक, रुबेन भर्गास
फिफा विश्वकप स्विट्जरल्याण्ड