प्रिमियर लिग : नर्विच सिटी रेलिगेसनमा

काठमाडौँ - प्रिमियर लिग क्लब नर्विच सिटी रेलिगेसनमा परेको छ। शनिबार राति भएको खेलमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि नर्विच रेलिगेसनमा परेको हो।

नर्विच सिटी दुई सिजनअघि मात्र प्रिमियर लिगमा बढुवा भएको थियो। नर्विचले आगामी सिजन च्याम्पियनसिप खेल्नेछ। नर्विचमाथि जित दिलाउन एस्टनलाई जित दिलाउन ओली वाट्कीन्स र ड्यानी इन्ग्सले एक एक गोल गरे।

जितसँगै एस्टन ४० अंक जोडेर १३ औं स्थानमा उक्लिएको छ। नर्विच २१ अंक जोडेर पुछारमा छ। नर्विच रेलिगेसनमा पर्ने प्रिमियर लिगमा यो सिजनको पहिलो टोली हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×