६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

एजेन्सी- चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ।
देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाख भन्दा बढी सार्वजनिक सूचनाहरू प्राप्त गरी  ६३१,००० मामिलाहरूमा अनुसन्धान शुरु गरेको सीपीसी  केन्द्रीय अनुशासन निरीक्षण आयोग र राष्ट्रिय पर्यवेक्षक आयोगले शुक्रबार जानकारी दिएका छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×