नामिवियाविरुद्ध ब्याटिङ गर्दै अमेरिका

काठमाडौँ - नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११०औं म्याचमा घरेलु टोली नामिवियाले अमेरिकाको सामना गर्दैछ।

अमेरिकाले टस हारेर ब्याटिङको निम्तो पाएको छ भने नामिवियाले बलिङ सुरू गरेको छ।

लिग डिभिजन-२ मा सर्वाधिक ३६ खेल खेलेको ओमान शीर्ष स्थानमा रहेको छ भने नमिविया चौथो र अमेरिका पाँचौं स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×