काठमाडौँ। सन्तोष कुमार बानियाको शब्द,संगीत तथा आवाज रहेको गीत 'हुन्छ हुन्छ' युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा मानसी किरणको संयोजन रहेको छ। गीतको भिडियोमा सन्तोष कुमार बानिया,श्रीजना पोखरेल,सन्तोष लम्साल,अनिल भट्टराई,बुद्ध पुटुवार र नरेश घलेको प्रस्तुती रहेको छ। राजेन्द्र डंगोलको निर्देशनमा तयार भएको गीतको भिडियो 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: