नेविसंघ नेता विनोद शाही राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त

काठमाडौं - युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्मा २ जना सदस्य नियुक्त गरेको छ। युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विनोदकुमार शाही र रजनी कुमारीलाई राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा (५)को उपदफा (४) अनुसार शाही र कुमारीलाई नियुक्त गरिएको हो। उनीहरुको पदावधि ४ वर्षको रहनेछ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाही नेविसंघका नेता हुन भने कुमारी जसपा निकट हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×