काठमाडौँ। बानीका प्रधान र प्रविन बेडवालको आवाज रहेको गीत 'दुनिया नै भुलाईदिन्छु म' सार्वजनिक भएको छ। गीतमा सरला श्रेष्ठको शब्द रहेको छ भने नारायण ओलीको संगीत र गोपाल रसाइलीको संयोजन रहेको छ। मिराज अर्यालको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: