काठमाडौँ। सिमु चामलिङ्ग राई र तम्पशेर राईको आवाज रहेको गीत '१६ वर्षे उमेर' सार्वजनिक गरिएको छ। गीतमा संजिव राईको शब्द, तम्पशेर राईको संगीत र अमोस तामाङको संयोजन रहेको छ। गीतको भिडियोमा पल शाह र गरिमा शर्माको अभिनय रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: