युक्रेन ‘नरसंहार’को अन्तरराष्ट्रिय छानबिन गर्न पोल्यान्डका प्रधानमन्त्रीको आग्रह

एजेन्सी - पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई "नरसंहार" को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गरेका छन्।
"हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं," उनले राजधानी कीभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गरेका हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×