खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जान नेपालाई रोक

काठमाडौं । सरकारले खाडी राष्ट्रमा भिजिट भिसा भ्रमणमा जानका लागि रोक लगाएको छ।

माघ १० गतेदेखि लागू हुने गरी अर्को आदेश जारी नहुन्जेल रोक लगाइएको हो।

शुक्रबार गृह मन्त्रालयले खाडी राष्ट्र र मलेसियामा गएर विचल्लीमा परेको समाचार आइरहेको भन्दै उक्त निर्णय गरेको जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×