आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक भिडियो रिलिज

काठमाडौँ - आलिया भट्टको पहिलो हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फस्टलुक टिजर सार्वजनिक भएको छ। गल ग्याडट र जेमी डोर्ननको प्रमुख भूमिका रहेको फिल्म नेटफ्लिक्समा रिलिज हुँदैछ।

नेटफ्लिक्सको ग्लोबल फ्यान समारोहमा सार्वजनिक गरिएको टिजरले उपस्थित दर्शकलाई उत्साहित बनाएको थियो। सन् २०२३ मा रिलिज हुने फिल्मको टिजर ‘एक्सन लोडेड’ लाग्छ।

अभिनेत्री ग्याडटले टिजरमा आफ्नो चरित्रलाई अमेरिकी खुफिया एजेन्सी सीआईएको एजेन्टको रुपमा चिनाएकी छिन्।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×