जी-बबको र्‍याप युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा

काठमाडौँ - एएन्‌टीएफ्‌ र्‍याप ब्याटलमा 'मिलेन लेबल तेरो बाउ बोला ए' भन्दै र्‍याप गाएका जी-बब (सुदीप भण्डारी)ले 'ए मेरो हजुर ४' का लागि गाएको गीत अहिले युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ।

'भाग भाग अब धेर न दे धाक' बोलको उक्त गीतमा गायकको आफ्नै शब्द र संगीत रहेको छ। संजय लामाले छायांकन गरेको उक्त भिडियोलाई साहिलखानले सम्पादन गरेका छन् भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। यस गीतका लागि जी-बबका श्रोताहरुले उनको निकै तारिफ गरिरहेका छन्। 

गीत


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×