काठमाडौं-९ मा राप्रपाबाट देवेन्द्रको उम्मेदवारी दर्ता

काठमाडौँ - काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गराएका छन्। प्रधानले राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

राप्रपाबाटै प्रदेश तर्फ (क) बाट नुरज बज्राचार्य तथा (ख) दिलीप कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×