श्वेता तिवारीले दिइन् आफ्नो ब्रासँग सम्बन्धित विवादित बयान

भारत। लोकप्रिय भारतीय टेलिभिजन कलाकार श्वेता तिवारी आउँदा दिनमा आफ्नो सौन्दर्य र आफ्नो अभिनयका कारण चर्चामा रहने गरेकी छिन्। उनले आफ्नो सौन्दर्यले प्रशंसकहरुको मन जित्ने गरेकी छिन्। अब श्वेताले यस्तो बयान दिएकी छिन् जसका कारण उनी मान्छेहरुको निशानामा परेकी छिन्। उनले आफ्नो भित्रि वस्त्र 'ब्रा'को नाप र भागवानसँग सम्बन्धित एक विवादित बयान दिएकी छिन्। 

के भनिन् श्वेताले :
खासमा, बुधवार श्वेता तिवारी आफ्नो आउँदो वेब सीरीजको घोषणाका लागि भोपाल गएकी थिइन्। जहाँ उनले आफ्नो पुरै समुहसँग एक पत्रकार सम्मेलनमा भाग लिएकी थिइन्। सोहि समयमा उनले सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा विवादित बयान दिएकी हुन्। उनले भनिन् "मेरो ब्राको नाप भगवानले लिइ रहेका छन्।"
उनको उक्त भनाई रहेको भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×