आहा रारा गोल्डकप : आज सेमीफाइनल

काठमाडौँ। २०औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गतको पहिलो सेमिफाइल खेल आज हुँदैछ। सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब भिड्दैछन्। खेल पोखरा रंगशालामा दिउँसो २ः३० बजे सुरु हुनेछ।

त्यसैगरि दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन्। प्रतियोगितामा  १० टोलीको सहभागिता रहेको थियो। जित्ने समुहले १० लाख १ हजार तथा उपविजेता समुहले ५ लाख १ हजार प्राप्त गर्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×