एमसीसीको विरोधको नयाँ स्वरुप; एमसीसीको ‘शवयात्रा’

काठमाडौँ - काठमाडौंमा अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्ध केही दिनदेखि दिनहुँजसो प्रदर्शन भइरहेको छ। यस क्रममा प्रदर्शनकारीहरूले दैनिक नयाँ तरिकाले विरोध गरिरहेको देख्न सकिन्छ।

सत्ताबाहिर रहेकासँगै सत्तामै रहेका राजनीतिक दलका कार्यकर्ता तथा तिनका भ्रातृ संस्थाले एमसीसीको विरोधका सांकेतिक कार्यक्रमहरू गर्दै आएका हुन्। आज दिनभर पनि नयाँ बानेश्वर क्षेत्र प्रदर्शनका कारण तनावग्रस्त बन्यो।आज प्रदर्शनकारीहरूले एमसीसीको पुतला मात्र बनाएनन्। एमसीसीको ‘शवयात्रा’ नै निकालेका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×