भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु
|
मङ्सिर १२, २०७८
काठमाडौँ । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।