राजु लामाले गरे सगरमाथाको सफल आरोहण

काठमाडौँ - चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनीसहितको आरोहण दल आज बिहान ४ बजेदेखि ६ः४० को बीचमा सगरमाथा शिखरमा उक्लिएको हो।

इमेजिन नेपाल एभरेस्ट एक्सिपिडिसत २०२२ अन्तर्गत सगरमाथा आरोहणमा गएको टोलीमा राजु लामासहित २७ जना थिए। उनीहरुमध्ये ८ जना विदेशी र अन्य नेपाली रहेका छन्। आरोहणको नेतृत्व मिङ्मा जीले गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×