राजेश हमाल र निरुता सिंहको नयाँ म्युजिक भिडियो हेर्नुहोस्

काठमाडौँ। अभिनेता राजेश हमाल र अभिनेत्री निरुता सिंहको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। 'हजुर मुसुक्कै' बोलको उक्त गीतमा कृष्ण वि.क र रचना रिमालको आवाज रहेको छ भने सुरेश अधिकारिको शब्द तथा संगीत रहेको छ। त्यसैगरि श्यामश्वेत रसाइलीको संयोजन रहेको छ। 

जी.बि आग्रीको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रिन्स विश्वकर्मा, प्रियाना आचार्य, सुरबीर पण्डित, झाकें बि.सी, सन्तोष मगराती तथा बालकलाकार श्रीराज बिक्रम पाण्डे र श्रेया सापकोटाको पनि अभिनय रहेको छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×