एन्टोनी म्यानचेष्टर युनाइटेड आउने पक्का

काठमाडौँ - म्यानचेष्टर युनाइटेडले ब्राजिलियन विंगर एन्टोनीलाई भित्र्याएको छ। यसवापत म्यानयुले अयाक्सलाई ९५ मिालियन युरो तिर्नेछ, जुन प्रिमियर लिगको इतिहासमा चौथो धेरै रकम हो।

२२ वर्षीय एन्टोनीले अयाक्सका लागि खेलेको ८२ खेलमा २४ गोल गरेका छन् भने २२ गोलका लागि पास गरेका छन्।

उनी २०२० मा साउपाउलोबाट डच च्याम्पियनमा अनुबन्ध भएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×