पूजा शर्मा र प्रदीप लामाको ‘जुलेबी’ युट्युबमा

काठमाडौँ l अभिनेत्री पूजा शर्मा र मोेडल प्रदीप लामाको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ l ‘जुलेबी’ बोलको उक्त गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको आवाज रहेको छ l त्यसैगरि गणेश शाहीको शब्द र शंकर थापा ‘स्माइल’को लय सिर्जना रहेको छ l सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन र प्रदीप लामाको निर्देशन रहेको गीतको भिडियो 'ए जी एल इन्टरटेन्मेन्ट' युट्युब च्यानलमा उपलब्ध छ l
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×