रचना रिमालको नयाँ गीत 'लौन के गरौँ' सार्वाजनिक

काठमाडौँ। लोकप्रिय गायिका रचना रिमालको नयाँ गीत 'लौन के गरौँ' सार्वाजनिक भएको छ। गीतमा किरण पल्पसाको शब्द, नगेन्द्र श्रेष्ठको संगीत र राहुल प्रधानको संयोजन रहेको छ।

गीतको भिडियोमा प्रविन डि.सी र इश्तु कार्कीको अभिनय रहेको छ। जस बहादुर याख्खाको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×