काठमाडौँ। 'तिमी नै देउता मेरो' बोलको नयाँ गीत युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा रचना रिमालको आवाज रहेको छ भने दुर्गा रिमालको शब्द, सरोज पोखरेलको संगीत रहेको छ। त्यसैगरि देवेश राईको संयोजन रहेको छ।
समकालीन अवस्थाका लोकप्रिय मोडेल अनुप बोहरा र अम्बिका तामाङको अभिनय रहेको गीतको भिडियो मनदीप रानाको निर्देशनमा तयार भएको हो। विजय सुब्बा प्रोड्युसर रहेको गीतको भिडियो युट्युब च्यानल 'सरोज पोखरेल अफिसियल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: