माओवादी केन्द्रका नेताहरू जुटे आकस्मिक छलफलमा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्।

एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीका नेताहरू एमसीसीको विपक्षमा उभिने र सरकारबाट बाहिरीने विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ। 

 छलफल अहिले खुमलटारमा जारी छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×