फिल्म निर्माता बसन्त शर्माको निधन

काठमाडौँ - फिल्म निर्माता बसन्त शर्माको निधन भएको छ। उनको मंगलबार बिहान हृदयघातका कारण निधन भएको हो।

नवलपरासी गैडाकोट निवासी शर्माको निवासमै निधन भएको निर्देशक ऋषि लामिछानेले बताएका छन्।

४२ वर्षका शर्माले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका छन्। उनी पछिल्लो समय नयाँ फिल्म बनाउने तयारीमा थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×