काठमाडौँ। 'म तिम्रो' बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतमा अर्जुन लिम्बु र सिता साम्बाको आवाज रहेको छ भने दिपेन्द्र खड्काको शब्द र पावल चामलिंग राईको संगीत तथा संयोजन रहेको छ। गीतको भिडियोमा पूर्ण लिम्बु र रेखा तुम्सा खड्काको अभिनय रहेको छ। गीतको भिडियो 'हाईलाइट्स नेपाल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: