विवाह बन्धनमा वाँधिदै मलाइका र अर्जुन

काठमाडाैँ - भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन्। निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडीले आफूहरु प्रेम सम्बन्धमा रहेको’bout गोप्य नराखी सबै माँझ सार्वजनिक गरेका थिए। तर, अब मलाइका र अर्जुनले आफ्नो प्रेम सम्बन्धलाई बिहेमा बदल्ने भएका छन्।

उनीहरुले विवाहको मिति सार्वजनिक नभए पनि उनीहरुले नोभेम्बर वा डिसेम्बर महिनामा विवाह गर्ने पक्का भएको छ। मलाइका र अर्जुनका अनुसार उनीहरूले आफ्नो विवाहमा धेरै मान्छे नबोलाउने र आफ्नो परिवारका सदस्यलाई मात्रै सहभागी गराउने बताएका छन्। अहिले सामाजिक सञ्जालमा मलाइका र अर्जुनको विवाहको खबरले निकै चर्चा पाएको छ।

 मलाइकाले अर्जुनसँग गर्न लागेको यो दोस्रो विवाह हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×