माआवादीले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उठाउने

काठमाडौं । नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने भएको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

नयाँ गठबन्धनभित्र भएको सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्ष माओवादीको भागमा परेको थियो । उपाध्यक्ष एमालेले पाउने छ ।

माओवादीले उभ्याएका नारायण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×