रोहित शर्मालाई कोरोना संक्रमण

कमठमाडौँ - भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्मालाई कोरोना संक्रमण देखिएको छ। ​इंग्ल्यान्डविरुद्धको एक टेस्टका लागि एजब्यास्टनमा रहेका रोहितलाई कोभिडको र्यापिड टेस्टको दौरान संक्रमण देखिएको  हो।

कोरोना संक्रमण देखिएपछि रोहित होटलमै सेल्फ आइसोलेसनमा रहेका छन्। कोरोना संक्रमणका कारण ओपनर रोहितले इंग्ल्याण्डविरुद्धको टेस्ट गुमाउने सम्भावना छ।

इंग्ल्याण्ड र भारतबीचको टेस्ट शुक्रबार सुरु हुँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×