डा. रमेशसिंह भण्डारीको ‘तिम्रो नै माया लाग्छ नि..’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ - त्रिवि शिक्षण अस्पतालका प्राध्यापक एवम् कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीले ‘तिम्रो नै माया लाग्छ नि..’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

गीतको रचना डा भण्डारी आफैंले गरेका हुन भने कम्पोजिशन पनि उनकै हो। गीतमा प्रदिप जोशीको एरेन्ज रहेको छ। म्युजिक भिडियोमा उनले नै गीत गाएको र प्राकृतिक दृश्यहरू राखिएको छ।

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×