पल शाहको मुद्दामाथि सुनुवाइ शुरू

पाेखरा - बलात्कारकाे मुद्दा खेपिरहेका पल शाहकाे पुनरावेदन निवेदनमाथि उच्च अदालत पाेखरामा सुनुवाइ शुरू भएकाे छ। यसअघि उनलाई जिल्ला अदालत तनहुँ र नवरपुरले पुर्पक्षका लागि थुनामा पठाएको थियाे।

उनले आफूलाई धराैटीमा रिहा गर्न माग गर्दै उच्च अदालत पाेखरामा पुनरावेदन दिएका थिए।

उनकाे मुद्दाकाे सुनुवाइ उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा चलिरहेकाे छ। सुनुवाइ सकिए आजै आदेश आउने अदालत स्राेतले जनाएकाे छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×