दमकमा आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता

झापा - यही फागुन २७ देखि २९ गतेसम्म प्रथम दमक मेयरकप पालिका आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिता पनि हुँदैछ। उक्त कराते खेल सम्पन्न गर्न कूल रु १२ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ। यसमा नगरपालिकाबाट रु तीन लाख, प्रदेशसभा सदस्य अर्जुन राईको निर्वाचन क्षेत्र विकास कोषबाट रु दुई लाख र अन्य संस्थाबाट रु पाँच लाख ५० हजार सङ्कलन गरिने कराते खेल विकास उपसमिति संयोजक बिमल खतिवडाले जानकारी दिए। प्रतियोगिताको भलिबल खेल दमक–७ स्थित पशुहाट र कराते सिद्धार्थ माध्यमिक अङ्ग्रेजी स्कुलको खेल मैदानमा हुनेछ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×