काठमाडौँ। रचना रिमालको आवाज रहेको नयाँ गीत सार्वजनिक भएको छ। 'उड्ने रहर' बोलको उक्त गीतमा किरण पल्पसाको शब्द रहेको छ भने नगेन्द्र श्रेष्ठको संगीत रहेको छ। त्यसैगरि राहुल प्रधानको संयोजन रहेको छ। गायिका रिमालकै प्रस्तुती रहेको गीतको भिडियो मिराज अर्यालको निर्देशनमा तयार भएको हो। गीतको भिडियो 'रचना रिमाल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: