हेर्नोस सबैभन्दा धेरै फलोअर्स भएकी नायिका काइली जेनरको 'हट' अवतार
|
माघ २४, २०७८
काठमाडौँ- हलिउड नायिका काइली जेनर फिल्म उद्योगमा समाचारमा छाइरहने नायिकाको रुपमा चिनिन्छिन्। सामाजिक सञ्जालमा उनलाई पच्छ्याउने मात्रै ३० करोड छन्। इन्स्टाग्राममा यति धेरै फलोअर्स भएको यीनी विश्वकै पहिलो महिला मानिन्छिन्।