वामपन्थी नेता वर्माको निधन

काठमाडौँ - वरिष्ठ वामपन्थी नेता कृष्णराज वर्माको आज ९३ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि नसाको रोगबाट बिरामी परेका थिए। केही दिनदेखि उनी ह्याम्स अस्पतालमा उपचारत थिए।

नेपालको कम्युनिस्ट आन्दोलनमा अनवरत सङ्घर्ष गर्दै आएका वर्मा निष्ठावान् नेता मानिन्छन्। उनका श्रीमती, तीन छोरा र तीन छोरी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×