फिल्म ‘ब्रह्मास्त्र’ को दोस्रो गीतको टिजर सार्वजनिक

काठमाडौँ - रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ चाँडै रिलिज हुँदैछ। फिल्मको ट्रेलर र गीत ‘केसरिया’ यसअघिनै सार्वजनिक भइसकेको छ।

यसैबीच फिल्मको दोस्रो गीत ‘देवा देवा’ को टिजर सार्वजनिक भएको छ। भदौ ८ गते रिलिज हुने उक्त गीतमा रणवीर कपुर र आलियालाई देख्न सकिन्छ।

यसअघि सार्वजनिक ट्रेलरमा दामदार ग्राफिक्ससँग रणवीर र आलियाको रोमान्टिक केमिस्ट्री देखाइएको छ। फिल्ममा रणवीर र आलियासँगै अमिताभ बच्चन, अक्किनेनी नागार्जुन र मोनी रोयको मुख्य भूमिका छ।

 

 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×