काठमाडौँ। बिशाल निरौलाको शब्द, संगीत, संयोजन तथा आवाज रहेको गीत 'पुग्यो अब पुग्यो मलाई' सार्वजनिक भएको छ। गीतमा बिशालसँगै समिक्षा अधिकारिको पनि आवाज रहेको छ। एकान्त मगरको निर्देशनमा तयार भएको गीतको भिडियो बिशाल निरौलाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: