जग्गासम्वन्धी विवादपछिको झडपमा १३ को जनाको मृत्यु

एजेन्सी। ग्वाटेमालामा भएको झडपमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ। जग्गासम्वन्धी विवाद चर्किदै गएपछि झडप भएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। मृत्यु हुनेमा महिला र बालबालिका समेत रहेका छन्। नाहौला नगरपालिकामा जग्गा र पानी सम्वन्धी विवाद भएको हो। 

“घटनामा परी महिला र बालबालिका सहित कम्तीमा १३ जनाको दुःखद् निधन भएको छ,” स्थानीय एक प्रहरी अधिकारीले भने। उनीहरुका अनुसार घटनामा परेर सुरक्षाकर्मी तर्फका दुई जना घाइते पनि भएका छन । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×