नेता कृष्णराज बर्मा अस्पताल भर्ना

काठमाडौँ - वामपन्थी नेता कृष्णराज बर्मा अस्पताल भर्ना भएका छन्। उनलाई छातिको इन्फेक्सन भएपछि सुरुमा ओम अस्पताल र अहिले ह्याम्स अस्पतालमा राखिएको छ।

नेता बर्मा २० को दशकदेखि कम्युनिष्ट पार्टीमा आबद्ध भई राजनीतिमा सक्रिय छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×