सचिव डा. अधिकारीद्वारा पद बहाली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले आज पदभार ग्रहण गरेका छन्।

उनलाई महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव शेरबहादुर तामाङलगायतले स्वागत गरेका छन्। डा. अधिकारीलाई यही मङ्सिर २५ र २६ गतेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी दिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×