पूर्वी युक्रेनको भवन हमलामा मृत्यु हुनेको संख्या १५ पुग्यो

एजेन्सी - पूर्वी युक्रेनको चासिभ यार शहरमा रहेको एक आवासीय भवनमा रुसी मिसाइल आक्रमणपछि उद्धारकर्ताहरूले आइतबार १५ जनाको शव फेला पारेको अधिकारीहरूले बताएका छन्।

"उद्धारका क्रममा घटनास्थलमा १५ वटा शव फेला परेको  र थप पाँच जनालाई भग्नावशेषबाट बाहिर निकालिएको," युक्रेनी आपतकालीन सेवाको स्थानीय शाखाले फेसबुकमा उल्लेख गरेको छ।  त्यसैगरी उद्धारकर्ताहरू अन्य जीवित तीन जनासँग सम्पर्कमा रहेको पनि बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×