आदित्य रोय कपूरको आउँदो चलचित्र 'ओम: द ब्याटल विद इन'को प्रदर्शन मिती घोषणा

काठमाडौँ। बलिउड अभिनेता आदित्य रोय कपूरको आउँदो चलचित्र 'ओम: द ब्याटल विद इन'को प्रदर्शन मिती घोषणा गरिएको छ। यो कुराको जानकारी आदित्यले स्वयम् चलचित्रबाट आफ्नो पहिलो झलक सार्वजनिक गर्दै दिएका हुन्। उनले सामाजिक सञ्जालमा एक पोस्टर शेयर गर्दै लेखेका छन् "ओम! १ जुलाई २०२२मा संसारभरिका पर्दामा धमाल गर्न तयार छ।" कपिल वर्माको निर्देशनमा बनिरहेको यस चलचित्रमा आदित्यका अलावा संजना सांघी पनि मुख्य भूमिकामा देखिनेछिन्।
 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by @adityaroykapur

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×